जिज्ञासा
(१) एक जनाको महत्वाकांक्षा पुरा गरी दिन लोकतन्त्रको मान्यता र जनताको
भावनालाई पुरै बेवास्ता गरी निर्वाचित हुन नसकेकालाई संसद लैजानु पर्छ भनेर लाग्ने
सीमित नेताहरूको सोचलाई के नाम दिन उपयुक्त होला ?
(२) प्रतिनिधि सभामा २७५, प्रदेश सभामा त्यसको दोब्बर (५५०) र राष्ट्रिय
सभामा ५६ गरी ८८१ पद हरू राजनीतिमा लाग्नेहरू लाई हुँदा हुँदै पनि देशको लागि अमुल्य
योगदान दिने गैर राजनैतिक व्यक्तित्वलाई राष्ट्रिय सभाको जम्मा ३ स्थान दिन पनि मन
नपलाउने र राजनीति गर्ने बाहेक अरुलाई केही नदेख्ने मानसिकता लाई के भन्ने होला ?
No comments:
Post a Comment